प्रश्नपत्र लिग भएको कारण पुस २२को आइएलटिएस परीक्षा रद्द

काठमाडौं । ब्रिटिस काउन्सिल र आइडीपीले काठमाडौंमा लिने अंग्रेजी भाषा परीक्षाको प्रश्नपत्र परीक्षाअगावै ‘किनबेच’ भएको प्रमाणित भएको छ । यसअघि गत २१ पुसमा प्रहरी परिसर, काठमाडौंले सुन्धारामा प्रश्नपत्र लेनदेन हुँदै गर्दा एक कन्सल्टेन्सीका सञ्चालक र विद्यार्थीसहित १३ जनालाई पक्राउ गरेको थियो । त्यसको भोलिपल्ट २२ पुसमा आईएलटीएस परीक्षाको मिति तोकिएको थियो । अनुसन्धानमा संलग्न प्रहरी … Continue reading प्रश्नपत्र लिग भएको कारण पुस २२को आइएलटिएस परीक्षा रद्द